सोमबार ११ आश्विन २०७८

१३ बर्षकी रेबिका घर्ती मगर जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष हुन लायो उनको दिदि अनिसा घर्ती मगर र रेबिका गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन।

१३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन । हामीले प्रेम केहो भनेर प्रश्न गर्यौ जवाफ यस्तो आयो। जती हामीले रमाईलो कुरा गर्न खोज्दै जान्थेयौ उतीनै रेबीका र उनकी दिदिले उतीकै रमाईलो तरीकाले कुरा गर्दै थिए

तर भित्री कथा भने निकै पि’डा रहेछ ।रेबीकाको जन्म पश्मिबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो ।जहाँ शिक्षा खाने पानी र स्वास्थ चौ’की धाउन हप्ताउ लाग्छ। त्याहाका बासिन्दाहरु यसरीनै भेडीगोठमा जिबन बिताउदै आएका छन।

यि मध्य रेबिका र अनिता हाम्रो कार्यक्रमको पात्राहरु बन्न पुगे ..। बुवाको फो’क्सोको स’मस्याको कारण गाउँमा धा’मी झा’क्री र गाउँको मेडिकलमा उपचार गराउदा गराउदै नि’धन भयो। आज बुवको यादले सारै सताउछ ।यि दिदि र बैनीलाई जन्म दिने बाबा आमाको माया कसलाई हुदैन।


Last Updated on: September 4th, 2021 at 11:17 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया