बिहिबार ३१ भाद्र २०७८

एयर इण्डिया बोइङ ७०७ विमानले मुम्बईबाट न्यूयोर्कका लागि उडान भरेको थियो । तर यो अमेरिका पुग्न सकेन । यूरोपको आलप्स माउण्टेन रेन्जमा नै यो दु’र्घ’ट’ना भयो । दु’र्घ’ट’ना’मा ११७ जनाको निधन भयो ।

यसमा भा’रतमा न्यूक्लियर प्रोग्रामका जनक वैज्ञानिक डाक्टर होमी जहांगीरा भाभा पनि थिए । विमान दु’र्घ’ट’ना भएको तीन महिना पहिला भाभाको एक घो’ष’णाले सारा विश्ह्वलाई अचम्मित बनाइदिएको थियो । उनले अल इण्डिया रेडियोमा आफूलाई छुट मिलेमा १८ महिनामा एटम बम बनाएर देखाइदिने बताएका थिए


Last Updated on: September 4th, 2021 at 11:35 am
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया