शुक्रबार ०८ आश्विन २०७८

झण्डै दुई कि’लो यार्चागुम्बासहित चार जनालाई प्र’ह’रीले प’क्रा’उ गरेको छ। महानगरीय अ’प’राध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित प’क्रा’उ गरेको हो।

उनीहरूलाई प्र’ह’रीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट प’क्रा’उ गरेको महाशाखाले जनाएको छ। मित्रनगर बस्ने गो’रखाका ४८ वर्षीय डुण्डुप गुरूङ, न’याँबसपार्क बस्ने लमजुङका ५० व’र्षीय बेलबहादुर थापा, बा’नियाटार बस्ने लमजुङका ४० वर्षीय कृष्ण परियार र तारकेश्वर बस्ने प्युठानका ४७ वर्षीय दानबहादुर जि’सी प’क्रा’ उ परेका छन्।

अ’वै’ध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले गो’प्य’ सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टो’लीले सामाखुसीको एक घरमा डेरा गरी बस्ने डुण्डुप गुरूङले बिक्री वि’तरण गर्न लु’काएर राखेको प्र’हरीको आ’रो’प छ।

उनको को’ठामा तलासी लिँदा प्र’हरीले एक किलो ८५० ग्राम यार्चागुम्बा बरामद गरेको हो। सो यार्चागुम्बा आ’ठ लाख बराबरको छ। उनीहरूमाथि अ.नुसन्धान गर्न वन डिभिजन कार्यालयमा बुझाइएको प्र’ह’रीले बताएको छ।

 


Last Updated on: September 4th, 2021 at 12:42 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया