बिहिबार ०७ आश्विन २०७८

जाजरकोटमा कोरोना विरुद्धको खोप बोकेर हिड्नुभएका एक स्वास्थ्यकर्मीको भीरबाट लडेर निधन भएको छ । भेरी नगरपालिका ८ आधारभुत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत अहेब गोपाल कार्कीको  भिरबाट लडेर मृत्यु भएको हो ।

उहाँ भुर स्वास्थ्य चौकीबाट बुरुङ्गे आधारभुत स्वास्थ्य इकाइ जगतीपुरका लागि खोप लिएर जाँदै गर्दा भिरबाट लडेर मृत्यु भएको  हो ।


Last Updated on: September 4th, 2021 at 1:51 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया