शुक्रबार ०८ आश्विन २०७८

भारतमा थप ४२ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ४४ हजार ६९१ पुगेको छ ।

भारतमा ४ लाख १२ हजार ३१८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृ,xत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृ,xत्यु हुनेको संख्या ४ लाख ४० हजार २५६ पुगेको छ ।

 


Last Updated on: September 4th, 2021 at 3:35 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया