बिहिबार ३१ भाद्र २०७८

झापाको पाडाजुङीमा बसोबास गर्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै जेठी छोरी लिएर फ रार भएको हुँदा दोनु अन्य २ जना छोराछोरी लिएर भौ तारी रहेकी छिन् ।श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु दै आफ्नो दुखेसो पोख्छिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।

आफ्नी छोरीले गा जा सेवन गर्ने गरेको र धेरै पटक पुलिस था ना बाट लुकाएर राखेको,कहिले धरान त कहिले पथरी र बिर्तामोडको होटलबाट छोरीलाई छु टाएर ल्याउने गारेको उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

उनीहरू काठमाडौमा रहेको र छोरीले आफुलाई धेरै पटक ध म्क्याएको उनले बताइन् ।श्रीमान आफुसंग बसेपनी,नबसेपनी एकपटक सम्पर्कमा आउन उनी रु दै अपिल गर्छिन् ।दुईजना साना छोराछोरी लिएर डेरामा भाडा नतिरी बस्न निकै गाह्रो भएको उनले बताइन् ।जेठी छोरीको २ पटकसम्म विवाह भएर छु टेको र त्यही छोरी लिएर श्रीमान फ रार हुदा श्रीमानको मा नसिकता बुझ्न नसकेको बताउछिन् ।

अन्य साना नानीहरु आफ्ना छोराछोरी नभएको भन्दै श्रीमानले झ गडा गर्ने गरेको समेत हामीले पायौं ।यसरी ती छोराछोरी अर्कैसंग सु तेर जन्मेका हुन् भन्दै आफुलाई थ र्काउने कुरापनि उनले जिकिर गरिन्।यसरी आफुलाई घर सम्हाल्न निकै गाआफु ह्रो परेको हुदा श्रीमान र छोरी खोज्न उनी रु दै गुहार माग्दै छिन् ।


Last Updated on: September 5th, 2021 at 3:32 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया