बिहिबार ०७ आश्विन २०७८

बझाङमा एक महिला मृ,त फेला परेकी छन्।

जिल्लाको खप्तड छान्ना गाउँपालिकाको धौलीगाड खोलामा खप्तड छान्नागाउँपालीका – की ४५ वर्षीया लालमती सिँह मृ,त फेला परेकी हुन्।

उनी शुक्रबार बेलुकी घरबाट हिडेकी उनी शनिबार दिउँसो मृ,त फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

 


Last Updated on: September 5th, 2021 at 4:22 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया