सोमबार ०४ आश्विन २०७८

गाउँपालिकामा एक आमाले नवजात शिशुको ह’त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँ’टी नि’मो’ठे’र ह’xत्या गरेकी हुन् ।

अ’वै’ध स’म्बन्धबाट ग’र्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँ’टी नि’मो’ठेर ह’xत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ”टी नि’मो’ठे’र ह”xत्या गरेको बताइएको छ ।माधवीले नवजात शिशुको ह”xत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बे’पत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।


Last Updated on: September 5th, 2021 at 4:31 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया