शुक्रबार ०८ आश्विन २०७८

नेपाली युवा पुस्तालाई अमेरिकाको मोह यति छ की त्यसका लागि जे पनि गर्न तयार हुन्छन् । एक जना नेपाली युवालाई अमेरिकाको डिभी पर्यो त्यसका लागि उनले जे गरे त्यसले प्रह’री खो’रमा पुर्यायो ।

नक्क’ली शैक्षिक प्रमाणपत्र बनाएको आ’रोपमा महानगरीय अ,प,रा,ध महाशाखाको टोलीले ६ जनालाई प’क्राउ परेको छ।

महानगरीय अप’राध महाशाखाको टोलीले नक्क’ली प्रमाणपत्र बनाउने र बनाउन लगाउने ३५ वर्षीय सुमित रत्न गुभाजु, ३५ वर्षीय अमरबहादुर कटुवाल, ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, ३३ वर्षीय दीप विष्ट र २३ वर्षीय सोहिली शाही रहेका छन्।

अमेरिकाको डिभी भिसा परेको तर प्लस टु पास नभएकाले नक्क’ली शैक्षिक प्रमाणपत्र बनाइ अमेरिकी दूतावासमा पेस गरेको सूचनाको आधारमा प्र’हरीले अ.नुसन्धान सुरु गरेको थियो। अमेरिकी दूतावासको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको र घ’टनाको थप अ.नुसन्धान भइरहेको प्र’हरीले जानकारी दिएको छ।


Last Updated on: September 6th, 2021 at 10:43 am
१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया