शुक्रबार ०८ आश्विन २०७८

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृ,xत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षीय बालकको मृ,xत्यु भएको हो।

कैलालीको चुरे गाउँपालिका–३ का १२ वर्षीय बालक दिलीप सुनारको कञ्चनपुर मामाघर गएका बेला डिलबाट चिप्लिएर नदीमा खसेका थिए।उनको डुबेर मृ,xत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।


Last Updated on: September 6th, 2021 at 1:50 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया