बिहिबार ३१ भाद्र २०७८

दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तंक’ का’री ह’मलामा परी मृ’xत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तं’क’का’री ह म’ला परी मृ,xत्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाच बजेतिर ह’मला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ,xत्यु भएको जानकारी दिइएको छ।

प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो’ली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उलागि फेरी एक नेपालीले ज्या’न गु’माएका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सिमाना रक्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको नि,धन भएको छ ।उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं। नौ बेलुवाका ३० वर्षीय प्रेम केसीको नि,धन भएको हो ।

भारतीय सेनाले उनलाई सिमानामा गो,ली ला’गेको जानकारी दिएका थिए ।सेनावाट औपाचारी रुपमा नि,धन भएको जानकारी भने दिएको छैन । सेनामै रहेका अन्य नेपालीले भने उनको नि,धन भइसकेको बताएका थिए । जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाँच बजेतिर आ‘क्र,म,ण भएको भारतीय सेनाले परिवारलाई जानकारी गराएको छ ।

उनलाई अस्पताल लैजाँदै गर्दा नि,धन भएको बताइएको छ ।जम्मु कास्मिरमा मृ x,त्यु भएका प्रेम केसी र अर्का एक भारतीय सेनाका जवान उक्त घ,टनामा घा’ईते भारतीय सेनाका नायक प्रेम बहादुर खत्री र राइफल मैन सुखबीर सिंहलाई उपचारकालागी अस्पताल भर्ना गरिएको थियो । यी दुवै भारतीय जवानहरुको उपचारकै क्रममा नि,धन भएको थियो । सीमा मा खटिएका भारतीय सेनाका जवानहरुले पाकिस्तानीहरुको ह ,मलाको ज’वाफि का’रर्वाही दिने क्रममा यीत दुई भारतीय सेनाको नि,धन भएको हो । प्रेम बहादुर खत्री र सुखबीर सिंह यी दुवै भारतका वीर सपूत भएको बताईएको छ ।

देशको रक्षा गर्दै गर्दा उनीहरुले दिएको ब’लिदान खेर नजाने बताईएको छ । यस कुराकोलागी देशबासी सधैं नै ऋ’णी रहने बताईएको छ । भारतीय सेनामा कार्यरत कुनैपनि नेपाली ज्या,न गएपनि उनीहरुको श,व नेपाल ल्याउन भने दिइदैन ।परिवारलाई उतै वोलाएर उनीहरुको अ’न्तेष्टि गर्ने गरिएको छ । नेपालीहरुले परिवारका सदस्यलाई नेपाल ल्याउन पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।


Last Updated on: September 6th, 2021 at 2:05 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया