बिहिबार ०७ आश्विन २०७८

रौतहटमा आज बिहान जं,गली हा,त्ती दे,खा परेको छ। जिल्लाको गरुडा नगरपालिका र देवाही गोनाही नगरपालिकामा एकाबिहानै देखिएको जंगली हा,त्तीले गर्दा रौतहटमा आ,तंक फैलिएको छ।सो हात्तीले गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरस्थित रामविलाश बैठाको घरमा आ,क्रमण गरेको छ। हात्तीको आ,क्रमणबाट घरमा क्ष,ति पुगेको छ।बैठाको घरमा हात्तीले क्ष,ति पुर्याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा ड,याँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हा,त्ती ध,पाएका छन्।यसैगरी शिवनगरबाट ध,पाइएको सो हा,त्ती देवाही गोनाही नगरपालिकाको उचिडिह टोलमा पुगेर त्यहाँ पनि क्ष,ति पुर्याएको स्थानीय करण मिश्रले बताए।


Last Updated on: September 6th, 2021 at 4:57 pm
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया