शुक्रबार ०८ आश्विन २०७८

छोराको पोषणभत्ता लिन गएका युवक वडाध्यक्षबाटै कु, x टि, x ए
सुर्खेत । जाजरकोटका एक वडाध्यक्षले स्थानीय एक युवालाई कु, x टेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डो, रीले बाँ, x धे, र कु, x ट, x पि, x ट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो ।

वडाध्यक्ष नेपालीले स्थानीय युवक प्रेम दमाई माथि कु, x ट, x पि, x ट गरेको भिडियो देखिएको छ ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेपछि वि, वा, द हुँदा नेपालीले दमाईमाथि कु, x ट, x पि, x ट गरेका हुन् ।

युवकलाई ना, x ङ्गो बनाएर कु, x ट, x पि, x ट गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै वडाध्यक्षमाथि का, x र, बा, हीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले का, नु, नी राज्यको खिल्ली उडाउँदै का,नु,नलाई हा, तमा लि,एर गरिब नागरिकका छोराछोरीमाथि कु, x ट, x पि, x ट गरी हात खु,ट्टा बाँ, x धे,र श,क्ति देखाउने जनप्रतिनिधिमाथि का, x र, x बा, x ही हुनुपर्ने बताइन् ।

वडाअध्यक्ष नेपालीले भने जाँ, x ड, र, x क्सी खा, x एर जथाभावी अ, प, श, ब्द बो,ल्दै ढुं, x गा, x मु, x ढा गरेकाले आफूले नि, य, न्त्रणमा लिएको बताए ।

‘सामाजिक भत्ता वितरण भइरहेको थियो, एक्कासी ढुं, गा, मु, x ढा हा, x न्दै गा, x लि, ग, x लौ, x ज गर्दै भत्ता वितरण कार्यक्रममा अ,सर गरेकाले नि,य,न्त्रणमा लिएको हुँ,’ उनले भने, ‘मेरो आफ्नै भतिज नाता पर्ने हो, अरुले नि,य,न्त्रणमा लि,न सकेनन् । सार्वजनिक ठाँउमा सदभाव ख,ल्ब,ल्याएकाले प्रहरीलाई खबर गरेर म आफैंले नि,य,न्त्रणमा लिएको हुँ ।’


Last Updated on: August 4th, 2021 at 9:06 am
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया