सोमबार ०४ आश्विन २०७८

धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खा,एलगत्तै दुुई नेपाली बालबालिकाको मृ,त्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृ,त्यु भएको हो ।

बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए । क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खा,एपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी-भाइको मृ,त्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।

उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उ,जुरी दिंदै उनीमाथि का,र,बा,हीको माग गरेको खड्काले बताए । अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरवि,रुद्ध उजुरी दिएका हुन् ।

अहिले ती डाक्टरलाई प्रहरीले नि,ग,रानीमा राखे पनि नि,य,न्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृ,तक दुुवै जनाको मंगलबार हिन्दुु सं,स्का,रअनुसार अ,न्त्ये,ष्टि गरिएको छ ।


Last Updated on: August 4th, 2021 at 11:38 am
६२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया