बिहिबार ०७ आश्विन २०७८

अमेरिकि दुताबास अगाडि MCC को बिरोधंमा कालो झण्डा देखाउँदा ,कैलाश कटुवाल’ नगेन्द्र देउजा,हेमराज थापा लगायत छ; जनालाइ गिरफ्तार गरेर महानगरिय प्रहरि बृत्त महाराजगन्ज चक्रपथ राखेको छ् । यतीबेला देशको माह्वल तातेको छ’ एकातिर एमसीसी पास गर्ने चटारो छ भने एम सिसि को पक्ष्यमा जनता छैनन्।

एमसीसी पासको देशै भर बाट बिरोध आईरहेको छ । जनता सडकमा उत्रेका छन्’ नाराबाजी जुलुस आईरहेको छ’ देश कोलाहल पूर्ण छ ” । सबै जनताको एउतै आवाज छ कि एमसीसी पास हुनहुन्न ।


Last Updated on: September 8th, 2021 at 10:11 am
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया