सोमबार ११ आश्विन २०७८

संखुवासभा जिल्लाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको सा,’मुहिक ह,’xत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटना घ,’टेको घरवाट १५ तोला सुन र ३ लाख नगद फेला परेको छ ।

मादी नगरपालिकास्थित वडा नं १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटुवालका अनुसार अनुसन्धानको क्रममा घर खा,’नतलासी गर्ने क्रममा घरबाट १५ तोला सुन र ५ लाख फेला परेको हो ।प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेको थियो तर नगद र सुन फेला पारेपछी अनुसन्धान झनै ज,’टिल बन्दै गएको एक प्रहरी अधिकारीले बताए ।

‘धा,’नमाल चो,’रीको लागी सा,’मुहिक ह,’xत्या गरिएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई ति,’व्रता दिएका थियौ तर पैसा र सुन भेटिएपछि अनुसन्धान थप ज,’टिल बन्दै गएको छ ।’ ती प्रहरी अधिकारीले भने ।खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको आइतबार राति ह,’xत्या गरिएको थियो।

स्थानीयले सो,’बार बिहान बारीमा श,’व भेटेपछि प्रहरीलाई खबर गरेका थिए। ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको ह,xत्या गरिएको अवस्थामा श,’व फेला परेको थियो।

घ,’टनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टो,’ली समेत घ,’टनास्थल पुगेको छ। हालसम्म घ,’टनामा सं,’लग्न दो,’षी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ। उक्त क्षेत्रका विभिन्न ना,’का सि,’ल गरेर ह,x’त्या मा सं,’लग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले घ,’टनाको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएका ‘केही सं,’केत’अनुसार आर्थिक कारणले एकै परिवारका ६ जनाको ह,’xत्या भएको आशंका समेत गरेको छ। घ,’टनास्थल पुगेको प्रहरीको अनुसन्धान टो,’लीका एक सदस्यले कार्की परिवारको घरमा रकम रहेको आ,’शंकामा डाँ,’का गर्न आएका व्यक्तिबाट ह,’त्या भएको हुनसक्ने ‘सं,’केत’ देखिएको जानकारी दिएका थिए।

अनुसन्धानका क्रममा घ,’टनास्थलबाट १५ तोला सुन र ३ लाख नगद भे,’टिएपछि ह,x’त्याको पछाडि आ,’र्थिक कारण जोडिएको विषयमा समेत ‘ग,’हन अनुसन्धान’ थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

 


Last Updated on: September 8th, 2021 at 11:52 am
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया