सोमबार ०४ आश्विन २०७८

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भ, x त्का,x उन थालिएको छ । देवकोटाको घरलाई संग्रहालय बनाउनका लागि भ, x त्का, उन थालिएको हो । त्यो घरमा महाकवीका स्मरण छन् । त्यसैले उनको त्यो घरलाई संग्राहलय बनाउन लागिएको हो । कविकुञ्ज भनिने देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको हो ।

महाकवि देवकोटा पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले आफू जन्मेको घर भ, x त्किदै गरेको दृश्यले भावुक भएका छन् । उनले सामाजिक सञ्जालमा आफनो भ, x त्काउँदै गरेको घरको तस्बिर राखेर निकै भावुक स्टटास लेखेका छन् ।


Last Updated on: August 4th, 2021 at 11:55 am
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया