बिहिबार ३१ भाद्र २०७८

अदालत परिसर भित्रै क्यान्टिन सञ्चालन गरिबस्ने मोरङ जिल्ला अदालतमा कार्यरत का.स. श्री फडिन्द्र दाहालको श्रीमती श्री लक्ष्मी दाहाललाई ५ नम्बर इजलासका न्यायाधीश श्री इश्वर पराजुली चढ्ने कार पिएसओ बिन्दुकुमार सिंह र सवारीचालक श्रवण यादवले गाडि दु”र्घ,ट,ना गराएर कार्यालय समयमै आज करिव ४ :३० तिर क्यान्टिन भित्रै गाडिले किचाइ भएको अकल्पनिय निधन प्रति गहिरो दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।


Last Updated on: September 8th, 2021 at 12:55 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया