शुक्रबार ०८ आश्विन २०७८

जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँ, x धेर नि, र्घा,त कु, x ट, पि, x ट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

युवालाई कु, x ट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सु,रक्षा भत्ता बाँड्ने क्रममा हो, ह, ल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कु, x ट, पि, x ट गरेका हुन् ।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कु, x ट, पि, x ट गरिरहेको देखिन्छ । वडाध्यक्ष नेपालीले दा, म्लोले हा, x त खु, x ट्टा बाँ, x धे,र कु, x ट, पि, x ट गरिरहेका छन् । ‘ह, ल्ला किन गरेको’ भन्दै लुगा च्या, x ति, ने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कु, x ट, x पि, x ट गरेको भिडियोमा देखिन्छ ।

घ, टना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कु, x ट, x पि, x ट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ ।

सामाजिक सुरक्षा भत्ता अ,नि,यमितताको आ, x रोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँ, x धेर कु, x ट, पि, x ट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अ, नि, यमितता गरेको आ, रोप लगाएका थिए, वडाध्यक्षले त्यही झो, कमा कु, x ट, पि, x ट गरे,’ एक प्रत्यक्षदर्शीले अनलाइनखबरसँग भने । घ, टना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पी,डि,तलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार पी, डि,तले म, x दि, रा खा, x एर हो, ह, ल्ला पनि गरेका थिए । म, x दिर खा, ए, र ह, x ल्ला ग,रेपनि मुख्य विषय भने र, कम अ,नि,य,मितताको आ, रो,प थियो । ‘यहाँ त पहिलेेदेखि नै वडाध्यक्षको दा, दा गिरी च,ल्छ, अ,नि,य,मि,तता आ, रोप लगाएपछि कु, x ट पि, x ट गर्नु सामान्य भयो,’ प्रत्यक्षदर्शी स्थानीयले भने ।

बाँ, x धेर कु, x ट, पि, x ट गर्नैपर्ने ठूलै ग, ल्ती भने पी, डि, तले नगरेको प्रत्यक्षदर्शी बताउँछन् । ‘सम्झाइ-बुझाइ गर्न सकिन्थ्यो, भनेको न,माने थु, न्न सकिन्थ्यो, तर वडाध्यक्ष अ, क्रो, शमा आएर नि, x र्घा, x त कु, x ट, पि, x ट गरे ।’ वडाध्यक्षकै ड, x रका कारण आफूहरुले केही बोल्न नसकेको स्थानीयहरु बताउँछन् ।

वडाध्यक्षको गल्तीलाई ढा,क छो, प गर्ने प्रयास, प्रहरीको रोहबरमा मिलापत्र

वडाध्यक्ष नेपालीले गरेको ग, x ल्तिलाई प्रहरीकै सक्रियतामा ढा, क छो, प गरेको आ, रोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पी, डि, त पक्षबीच मिलापत्र भएको छ ।
मिलापत्र कागजमा पी, डि, तले अबदेखि ग, x ल्ती न, ग,र्ने र ग, ल्ती गरे प्रचलित नियम कानुनअनुसार स, जा, य भो, ग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ ।

स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डो, x रीले बाँ, x धेर कु, x ट, x पि, x ट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घ,टनालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख गरेका छन् । इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको स्थानीय बताउँछन् ।

 


Last Updated on: August 4th, 2021 at 12:26 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया