बिहिबार ०७ आश्विन २०७८

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउ’मा चलिनेरहेको छ ।

छोरी मान्छे भए’पछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकाल’सम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सा’माजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बे’ला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखो’स् जुन घर आ’फ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फर’क भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

सामाजिक संजालभरि एकदमै भाइ’रल छ । अथाहा प्रेम अनि स्नेह झल्किने उनि’हरुको नाचले जो कोहिलाई सहजै आकर्षण गरिहाल्छ। खैर नवबिवाहित जो’डिलाई हार्दिक बधाई तथा शुभकामना । हेर्नुस् उक्त भिडियो सामाग्री


Last Updated on: August 4th, 2021 at 3:56 pm
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया