बिहिबार ०७ आश्विन २०७८

कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की वि’श्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रे’सिडे’न्टमा एक महिलाको ला’श फेला पर्यो ।

तर घटना निक्कै शं’कास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको ला’श होटलमा भेटिएको हो ।होटलको को’ठामा रहेको शि’लि’ङ’मा उनी मृ’त अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घ’टना निक्कै शं’कास्पद छ ।

रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृ’त अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान था’लेको छ ।

उनी मृ’त भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खा’न’त’ला’सी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झि’काईयो ।

अ’भिभावकको उपस्थितीमा परीक्षणका लागि प’ठाइएको बस्नेतको भनाई छ । मृ’तक गुरुङको मृ’xत्यु कसरी भयो भन्ने बारेमा प’रीक्षण रि’पोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा वि’गत पन्ध्र महिनादेखि अस्ट्रेलिया पु’गिसके भनेर बताएका कारण उनले किन ढाँ’टिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ ब’सिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अ’नुशन्धान गरिरहेको छ ।


Last Updated on: September 9th, 2021 at 4:34 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया