सोमबार ०४ आश्विन २०७८

गुल्मी जिल्लाकि सरिता नेपालीले ३ वर्षको छोरा गुमाएको घा उमा खाटा बस्न न पाउँदै अहिले उनकी १३ वर्षीय छोरी हस्पिटलमा मृ,xत्यु पर्खिरहेकी छिन् ।अहिले तीजको बेला छोरी हस्पिटलमा हुनु र बाचेर आउछे कि म,रे,र जान्छे भन्ने पीरले सरितालाई सताइरहेको छ। सरीतालाई आफ्नी छोरी फर्केर आउनेमा निकै शंका लागेको उनी बताउछिन् ।

आफु भन्दा अगाडि छोरीलाई केही न होस् ,छोरीको ठाउँमा म म,र्न पाए हुन्थियो भन्दै रु न्छिन् सरिता ।छोरीलाई सुरुमा ज्वरो आएको र औषधि खुवाउदा पनि निको नभएको उनी बताउछिन् ।हस्पिटल लग्न पैसा नभएको र पैसाको जोहो गर्दा गर्दै भोलिपल्ट चाहिँ हस्पिटल लग्न सफल भएको सरिता बताउछिन् ।

घरमा चामलपनि नभएको र दिदिबहिनीले सहयोग गरेर ल्याइदिएको खाने कुरा खाएको उनी बताउछिन् ।श्रीमान पनि रो गी भएको र उनको शल्यक्रिया गरेको १ वर्ष भएको हुँदा बिस्तारामै उनी थला परेका छन् ।

तीजको दिन रमाइलो गरेर सुखदुःख खाउला भनेको तर छोरी हस्पिटलमा हुँदा आफुलाई म,रे तुल्य भएको उनी बताउछिन् ।छोरीले पनि आफू निको भएर आएर संगै तीजमा मामाघर जाने भनेको तर अहिले छोरी म,र्ने अवस्थामा पुगेको हुँदा आफू निकै दुखी भएको कुरा उनी बताउछिन् र सबैलाई सहयोग गर्न अपिल पनि गर्छिन् ।


Last Updated on: September 9th, 2021 at 5:31 pm
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया