बिहिबार ३१ भाद्र २०७८

रुपन्देहीमा मोटरसाइकल दु,र्घ,ट,ना हुँदा एक यु,वकको मृ,xत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराती भएको दु,र्घ ट,ना,मा ग,म्भीर घा,इते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा मृ,xत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसा इकल अ,नियन्त्रित भई दु,र्घ,ट,ना हुँदा खरेलको मृ,xत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको मणिग्राममा स्थित क्रिम सन अस्पतालमा मृ,xत्यु भएको जनाइएको छ ।

यसैबीच बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाई कलमा जxलेxर नष्ट भएका छन् । दाङको घोराही उपमहा नगरपालिका–४ तल्लो भकारे निवासी ६७ वर्षीय थमबहादुर परियारको घरमा पार्किङ गरी राखेको भे ४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आ,ग,ला,गी हुँदा मोटरसाइक ल पूर्णरुपमा ज,लेर न,ष्ट भएको हो । प्रहरी र स्थानीय बासि न्दाको सहयोगमा आ,ग,ला,गी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहरनाथ योगीको घरमा पार्किङ गरी राखेका भे ६ प ८४५२ नम्बरको मोटरसाइकलमा पनि बिहीबार बिहान आ,ग ला,गी हुँदा मोटरसाइकल पूर्णरुपमा ज,ले,र न,ष्ट भएको प्रहरीले जनाएको ।

 


Last Updated on: September 10th, 2021 at 12:41 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया