बिहिबार ०७ आश्विन २०७८

सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ रानाटोलकि शोभा सिहले ७४ लाख २१ हजार ९ सय १० रुपैया र सुनचादि गहना लिएर फरार भएकि थिइन ।उनी हराएसगै उनलाई खोज्ने क्रममा काठमाडौं स्थित काम गर्दै गरेको अवस्थामा उनिलाई भेटाइएको हो ।

उनी पक्राउ परेसगै आफुले ७४ लाख नगद र गहनासहित लगभक १ करोड बिल्कुलै नलगेको र आफू माथि झुटो आरोप लगाएको उनले बताएकि छिन् ।आफुले ब्याजि पैसाका रुपमा लिएको र महिना पिछे नै आफुले ब्याज बुझाउने गरेको र साउ भन्दा दोब्बर ब्याज नै बुझाएको र आफुले कोहि माथि पनि अविश्वास नगरेको उनी बताउँछन् ।

आफुले मिटर ब्याजको हिसाबमा सबैलाई पैसा दिदै आएको तर पछिल्लो समय आफुले खोलेको पसल पनि सबै सकियो र घर जग्गानै लिलाम हुने स्थिति आएसगै आफुले त्यो ठाउँ छोडेर भागेको उनी बताउँछिन् ।तर आफुलाई पैसा ब्याजमा दिनेले आफ्नो साउभन्दा पनि बढिनै पैसा पाएको उनी बताउँछन् ।


Last Updated on: September 10th, 2021 at 1:14 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया