शुक्रबार ०८ आश्विन २०७८

हाम्रो नेपाली समाजमा सासू र बुहारी मिल्दैनन,बुहारी अर्कैकी छोरी हुन, आमा जस्तो सासू हुनन भन्ने गलत मानशिकता छ तर सबै कहा त्यस्ता निर्दयी सासू र बुहारी हुन्छन र । आज हामिले तिनै सासू बुहारिको कथालाई प्रस्तुत गर्न गईरहेका छौ जसले मृगौला फेल भएर जीवन मृ त्यु को दोसाँधमा रहेकी बुहारिलाई बचाउनु भएको छ ।

हाम्रो यहि समाज हो जहाँ सासू बुहारिको घर झ गडाले बितण्डा मच्याईरहा कयौको घर बार बिहिन भएको छन त कयौ बिस्थापित भएका छन,कहिले दाइजो कम ल्याएको आ रोपमा त कहिले भनेको मानिन भनेर, त कहिले बुहारिले छोरी छोरी पाई भनेर बुहारीलाई अनावश्यक त नाब दिएको घ टना देखिरहेको छौ ।

गुल्मीकि एकजना दिदी जो मृगौला फेल भएर काठमाडौ आउनु भएको छ,आर्थिक अवस्था कम्जोर भएकाले उपचार गर्दागर्दै भएको जायजेथा सकियो,सासुआमाले उहालाई नातिनातिनाको भविस्य हेर्दै मृगौला दान् दिनु भएको छ । बुहारिले आसुका धाराहरु बगाउदै भन्नुभयो,मेरि सासू,मेरि आमा हुन जसले मेरो लागि यति त्याग गर्नु भयो ।

घरमा दुई छोराछोरी सानै छन,नानीहरूलाई छोडेर श्रीमान् सहित दिदी,आमा सग आउनु भएको छ । उपचार राम्रो होस भन्ने सबैको कामना छ । यो परिवार ज्यादै बुझ्ने छ,आर्थिक सहयोग गर्न चाहनु हुनेले सिधै उहाहरुलाई फोन सम्पर्क गर्दै सहयोग गर्न सक्नुहुनेछ,उहाको चाडै निको होस हाम्रो पनि कामना छ ।

 

 


Last Updated on: September 11th, 2021 at 12:12 pm
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया