बिहिबार ०७ आश्विन २०७८

घटना भारतको उत्तर प्रदेशको बहराइचको हो ।

मोतिपुर रेन्जको जंगलबाट करिब १० किलोमिटर टाढा मिहीपुरवा क्षेत्रको चन्दनपुर गाउँमा आइतबार राती करिब ९

बजे देवतादीन यादव छोरी अंशिका भनिने राधिकासँग घरबाहिर बसेका थिए । त्यही बेला लाइन गयो । अँध्यारो भएपछि

देवतादीनले छोरीलाई काखमा लिए । यही बेला चितुवा आयो र झ, x म्टि, एर काखबाटै बालिकालाई लि, एर ग,यो ।

देवतादीन आ, x त्तिँदै चि, x च्या,उँदै चितुवाको पछि गए तर अँध्यारोका कारण चितुवालाई देख्न सकेनन् ।

देवतादीनको आवाज सुनेपछि छिमेकीहरु पनि आए । घटनाबारे थाहा।

 


Last Updated on: August 4th, 2021 at 5:39 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया