शुक्रबार ०८ आश्विन २०७८

कृष्ण पारीयार एक कुसल र चर्चित पत्रकार हुन । उनले अहिले सम्म धेरै भिडियो लिएर आएका छन । सधैं गरीब दुखी र पीडितहरु लाई सयोग गर्ने कृष्णले आज पनि नयाँ भिडियो लिएर आएको छन ।२५ बर्षिय युवतीमा धेरै सपनाहरु थिए हाम्रो जिन्दगि आब राम्रो हुन्छ; हामि रामै रमाई जिउछौं भनेको थिए तर वहाँलाई ब्लड क्यान्सर भएको थाहा पाउँदा मेरो एकछिन त होस् हवास नै गुम्यो’।

मेरा सारा सपना चकनाचुर भएका छन् ” आर्थिक अवस्था पनि एकदम कम्जोर छ कसरी वहाँलाई उपचार गर्ने होला भन्दै रुँदै यी युवती श्रीमान का साथ मिडियामा एकि छन् ”
आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । जुन भिडियो मा उनले एक गरीब दुखी श्रीमान श्रीमती ब्यथा जस्ताको त्यस्तै प्रस्तुत गरेका छन् ।


Last Updated on: September 12th, 2021 at 6:42 pm
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया