शुक्रबार ०८ आश्विन २०७८

सेवारो नमस्ते हजुर हरु सबैमा 🙏
सहयोगको आशाका साथ केही लेखेको छु हजुरहरुको महत्त्वपूर्ण समय २ मिनेट दिएर हाम्रो बिन्तिलाई अन्तिम सम्म पढेर सहयोग गर्दिनु हुन्छ भन्ने आशा छ ।😌🙏

झापा दमक -३ निवासी बुवा किशोर कुमार साम्सोहाङ र आमा पुजा तुम्सा को एक मात्र छोरा १३ बर्षको उमेरमा नै प्राण घातक रोग (Blood cncer ) सङ लडिरहेको हुदा अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भैइ रहेको छ अझ 4-5 महिना उपचार गर्नु पर्ने हुदा उपचार खर्च आज सम्म धेरै खर्छ भै सकेको र अझ उपचारको लागि धेरै खर्छ लाग्ने हुदा पारिवारिक आर्थिक स्थितिले नभ्याउने भएको ले हजुरहरु बाट जो सक्दो सहयोग को अपेक्षा राख्दछौ र सके धन ले नसके अरु सम्म यो खबर पुराई दिन सहयोग गर्दिनु होला😌 🙏।
साथै बिरामी लाई रगत दि बस्नु पर्ने हुदा जुनजुकै समयमा पनि रगत चाहिने हुदा B+ रगत हुने र हाम्रो भाईलाई रगत दिन चाहानु हुने हरुले हामिलाई यहि फेसबुक को माध्यम दारा खबर गर्दिनु होला।🙏

अहिले सम्म अनलाईन को माध्यम प्रत्यक्ष सहयोग गर्नु हुने हजुर हरु सबैमा धन्यवाद छ 🙏अझ अरुबाट पनि धेरै सहयोग को अपेक्षा राखेको छुम।😌🙏
बिरामी को हालचाल बुझ्न लाई वा सहयोग को लागि बुझ्नलाई हजुर हरुले बिरामी को बुवा को नम्बरमा (9824075275) लाई प्रत्यक्ष फोन गरेर अथवा फेसबुक मा हामी सङ बुझ्न सक्नु हुन्छ।🙏
हजुर हरुले सहयोग को लागि तलको नुम्बर हरुको माध्यम मा सहयोग गर्न सक्नु हुनेछ।🙏
Account number :0095751269644001(NIC asia bank Birtamode branch )
AC holder : Hari prasad singsohang
esewa:9815947953
Esewa;9865391475
Esewa:9848922090
हजुर हरुको अमुल्य समय अनि अमुल्य सहयोग ले कसैको ज्यान बच्ने छ 😌🙏सहयोग को धेरै आशा गरेको छुम।🙏


Last Updated on: September 13th, 2021 at 9:59 am
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया