बिहिबार ०७ आश्विन २०७८

नेपाल प्रहरीले कर्मचारी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा शुक्रबार नयाँ विज्ञापन खोलेको हो ।नेपाल प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको छ । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ।

 

थप समचार

काठमाडौ । मानिसलाई छिटै पैसा कमाउने र धनी हुने लोभले के सम्म गराउँछ । एक जना ब्यक्ति युवाहरुलाई लोकसेवा आयोगको परीक्षा पास गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनको कोठामा सर्वोच्च अदालतका कागजात समेत नक्कली फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरीको धरानमा बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेलाई पक्राउ गरेको हो । उनले सरकारी कार्यालयका नक्कली कागजात तयार पारेका थिए ।

लोकसेवा आयोगको नक्कली प्रवेश पत्र समेत बनाएका थिए ।

संगित प्रकृतिको सुन्दर ढाचां हो। सिर्जना प्रकृति भित्रको रमणीय दृश्य हो। वर्णनात्मक भाब र सब्दहरु अनग्य छन्। भिन्नता यत्ति हो कसले कुन सुत्र प्रयोग गर्छ।

लोकसंगितको प्रयोगकर्ताहरु मध्य एक ब्यक्तिको सुत्र र प्रयोगको गणितिय मापन यति सम्म बलियो र लाभदायक छ कि जस्को लाखौं, करोडौँ प्रशंसक मातहतमा छन्। चर्चित गायक/ संगितकार बसन्त थापाको प्रशंसामा साहित्यिक सब्दहरु फितलो लाग्ने गर्दछन्।

दर्जनौ प्रख्यात गितहरुले कमाएको दर्सकहरु,पारखिहरु उनका एक आवाज र सिर्जनामा मोहित हुने गर्छन्। उनले आवाज दिएका गित होस् वा उनि आफैले सिर्जना गरेको गित होस्,लोकसंगितको बजारमा यदि धेरै गुन्जिन्छनि मानौ संगितको सिंगो सागर उनैले ओगटेका छन्।

उनै चर्चित गायक तथा सफल संगितकार बसन्त थापा र चर्चित गायिका अमृता नेपालिको सुमधुर आवाजमा उत्कृष्ट गित “सालको पात उडायो बतासैले” भर्खरै मात्र बसन्त थापा युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

होनहार सर्जक रमेश परियारको सब्द/ संगितमा सिर्जना गरिएको उक्त गित पुरा भिडियो अगाबै छोटो साउन्ड क्लिपले टिकटकमा धुम मच्चाईरहेको थियो र उक्त गितको भिडियो सार्बजनिक संगै सोहि गितको पुरा भिडियो हेर्न आत्तुर रहेका दर्सकहरु यतिबेला बसन्त थापाको युटुब च्यानल खोजिरहेका छन्।प्रतिभावान् निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको भिडियोमा चर्चित अभिनेता तथा गायक दुर्गेश थापा र अभिनेत्री गिता ढुंगाना रहेकि छिन्।

बिवश नेपालको एरेन्जेले गितलाई थप उर्जा दिएको पाईन्छ। थापाका गितहरु मध्य “सालको पातले” केहि समय अगाडि नेपालि लोकगित संगितको क्षेत्रमा ईतिहास रच्न सफल भएको थियो र युटुब च्यानलमा पनि नेपालि गितहरु मध्यमा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो। उक्त “सालको पातको”तुलनामा यो “सालको पातले”कत्तिको सफलता हासिल गर्छत्यो भने हेर्नै बाकि छ।


Last Updated on: September 13th, 2021 at 10:18 am
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया