सोमबार ०४ आश्विन २०७८

बिवादित छवि बनाएर स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुदा अझ आ,लो,चित भएका डा. जागेश्वर गौतम पछिल्लो पटक झन् बि,वा,दमा आएका छन् । वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएपछि त्यसको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएका गौतमले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमाथी अन्याय गरेको गुनासो बढेसँगै उनी थप बि,वा,दमा आएका हुन् ।कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा गरेका स्वास्थ्यकर्मीहरुलाई सरकारले दिने भनेको सुविधा दिलाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएपछि आईतबार वीर अस्पतालमा सुरक्षाकर्मी र स्वास्थ्कर्मीबीच दोहोरो भिडन्त भएको थियो । सोमबार करीब सयजना स्वास्थ्यकर्मी कर्मचारीहरुको गौतमसँग वार्ता भएको थियो । उक्त वार्तामा गौतम रुखो भएर प्रस्तुत भएपछि स्वास्थ्यकर्मीले उनलाई बैठक कक्षमै थु, नेका छन्।छलफलका क्रममा डा. गौतमले चिकित्सक–कर्मचारीको माग सम्बोधन गर्न नसकिने बताएपछि उनीहरूले बैठक कक्षमै थु, नेका हुन् । छलफलका क्रममा आफ्ना माग राख्दा डा. गौतमले ‘पूरा गर्न सक्दिनँ । जे गर्नुपर्छ, गर्नुस्’ भन्दै बैठक कक्षबाट बाहिरिन खोजेपछि उनलाई बैठक कक्षमा भित्रबाट चु,क्कु,ल लगाएर थु,नेका हुन् । कर्मचारीहरुले थु,नेर हिडेपछि गौतमले प्रहरीलाई फोन गरेर बि,वा,दका क्रममा कर्मचारीले कुर्सी प्रहार गर्दा म घा,इते भएको छु । मेरो टाउको र आँखामा चो, x ट लागेको छ। भनेका थिए । त्यसपछि महानगरीय प्रहरी वृत्त, जनसेवा काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिलबहादुर मल्ल नेतृत्वको २०/२५ जनाको प्रहरी टोली अस्रपताल पुगेको थियो ।डा. गौतमलाई बैठक कक्षमा थु, निएको जानकारी पाएपछि आफ्नो नेतृत्वमा २०र२५ जनाको प्रहरी टोली अस्पताल पुगेको डिएसपी मल्लले बताए । त्यसपछि लात्तीले ढोका फो, x डे,र डा. गौतमलाई बैठक कक्षबाहिर नि,कालेको उनको भनाइ छ ।


Last Updated on: August 4th, 2021 at 8:01 pm
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया