शुक्रबार ०८ आश्विन २०७८

बैतडी । जंगली बदेलको लागि छा,डि,एको क,रेन्ट लागेर बैतडीमा दुई दाजुभाईको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बदेलको लागि छा,डिएको बिजुलीको तारबाट क,रेन्ट ला,गेर दुबैजनाको मृ,त्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“जंगली बदेल मा, x र्नका लागि मकैबारीमा करेन्ट छो,डेको रहेछ,उनीहरु बदेल ध,पा,उन मकैबारी गएका बेला क,न्ट लागेको भन्ने बुझिएको छ ।”

क,रेन्ट ला,ग्ने वितिक्कै दुबैजनाको घ,ट,नास्थलमै मृ,त्यु भएको प्रहरीले जनाएको छ । मृ,तक दुवैजना सहोदर भाई हुन् ।

घटनाको थप अ,नु,स,न्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घ,ट,ना,स्थलतर्फ खटाइएको छ ।

जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले न, ष्ट गर्न थालेकोले किसानहरुलाई मकैबाली जो,गाउन धौधौ परेको छ ।


Last Updated on: August 5th, 2021 at 9:06 am
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया