शुक्रबार ०८ आश्विन २०७८

बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमाल’को र’हस्य’मय मृ,x त्यु भए’को छ ।

रुपालाई पटकपटक आफ्नै श्रीमान’ले म रे’तुल्य हु’ने’गरि कु टिरहन्थे । गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमान’ले रुपा’लाई कु टे’का थि’ए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।

आफ्ना श्रीमानले दिनानुदिन यसरि कु ट’पि’ट गरे’सगै छेउकै माइतमा रुपा जान्छिन् । छोरिको हालत एकदमै द’य’निय र शरीर भरि चो ट’नै चो ट देखे’सगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वा’इ बि’रु’द्ध उ’जु’रि स’मेत ग’र्नुहुन्छ ।

आफ्नो छोरि’लाई ज्वाइले पटकपटक यसरी नि’र्घा’त कु ट’पि’ट ग’रे’को र आफ्नो छोरि’ले न्या’य पाई दो’षि’ले का’र्वा’ही पाउ’नुप’र्ने भन्दै उजु’रि दिएसगै उक्त घ टना’को छानबिन पनि हुदैनै थियो ।

उता श्रीमान ससुरालि आएर आफु’ले ग’ल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए ।

अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पनि उन’को र’ह’स्य’मय ह’ त्या हु’न्छ ।

श्रीमानले बारम्बार यसरी नि’र्घा’त कु ट’पि’ट गरेसगै शं’का’को घेरा श्रीमान तिरै जान्छ र माइतिपक्षले र देख्ने अरुले पनि सो’ही आ’रो’प लगाउदै आएका छन् ।


Last Updated on: September 15th, 2021 at 2:16 pm
२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया