आइतबार १९ मंसिर २०७८

कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृ,त फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृ.,त फेला परेका छन्। केहि दिन अघि छुटी मनाउन घर पुगेका थिए।जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डु’बेर उनको मृ,x त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन । उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डु’बेर बे,प,त्ता भएका थिए।बे,प,त्ता भएको दुई घण्टापछि चौधरी मृ,त फेला परेका हुन्। मृ,तक चौधरीको श,व पो’ष्टमा’र्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको श,व गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए।

 

यो पनि पढ्नु हाेस

काठमाडौँ– रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछी सयौं यात्रुहरु अलपत्र परेका छन् । लगाातरको बर्षाकै कारण् पहिरो पन्छाउन कठिनाई भएको छ । यद्दपी एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

 


Last Updated on: September 16th, 2021 at 12:02 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया