शुक्रबार ०८ आश्विन २०७८

डडेल्धुरा। दार्चुलाको ब्यास गाउँपालिका(२ मालघाट अहिले शो,कमा डुबेको छ। भारतले गि,द्धेदृष्टि लगाएको हाम्रो लिपुलेक, लिम्यिायाधुरा र कालापानी पनि यसै ब्यास गाउँपालिकामा पर्छ। गत शुक्रबार मालघाटबाट जिल्ला सदरमुकाम खलंगाका लागि हिँड्नुभएका जयसिंह धामी माहाकाली नदीमा बे,पत्ता भएसँगै अहिले सबैको ध्यान दार्चुलामा केन्द्रित भएको छ।

साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबिका जवानले तुइन का, x टि, x दि, x एपछि धामी नदीमा ख, x स्नुभएको थियो । यो एक सातामा धामी जीवित भेटिने आशा मा, x रि, x सकेका परिवारले बुधबार कुशको आकृति बनाई उनको अ,न्तिम सं,स्कार पनि गरेका छन्।

सदरमुकाम आउन होस् वा सरसमान किन्नका लागि होस् भारतको बाटो भएर नै आवतजावत गर्नुपर्ने बाध्यता यो घटनापछि पनि अन्त्य भएको छैन। एकातर्फ भारतीय एसएसबीको डर अर्कोतर्फ बाटो नहुँदाको पीडा यहाँका बासिन्दा वर्षौंदेखि भोग्न बाध्य छन्।

ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरका अनुसार ‘पालिका सदरमुकाम सुनसेरामा पनि वर्षातको समयमा सडक अवरुद्ध हुने हुँदा कि त तुइन, नभए वडा नं ५ मा भारत जोड्ने गरी बनेको झोलुंगेबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। तुइन, झोलुंगे पुल वा पुल जे भए पनि महाकाली नदीमा पर्ने र भारतको बाटो नै भएर जानुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन।

नेपालकै बाटो भएर सदरमुकाम खलंगा पुग्न एक दिन पूरै लाग्ने र भारतबाट जाने हो भने डेढ घण्टा समय लाग्ने स्थानीय शिक्षक परमानन्द भट्ट बताउँछन्। भट्टका अनुसार ‘यसै मालघाटमा २५ जना तुइनको जोखिम यात्रा पार गर्दै मृत्युवरण गरिसकेका छन्। कहिले तार टुट्ने त कहिले डोरी चुँ,डिने यस्तै कहिले खम्बा ढ,ल्ने जस्ता कारण तुइनको यात्रा सधैं जोखिम रहेको उनी बताउँछन। स्थानीयहरूलाई ड,रैड,रले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। जुन दिन तुइन तर्नुपर्ने हो त्यो दिन का,लबाट बाँ,चियो भने सायद अरू का,ल आउँदैनथ्यो होला भन्ने लागिरहन्छ तुइन यात्रीहरूलाई, उनले भने।

बे,पत्ता धामीको गाउँ मालघाटमा त अझ भारतको बाटो भएर जाने बाध्यताको अन्त्य हुने सम्भावना पनि नरहेको वडा नं ५ का अध्यक्ष मंगल सिंह धामीको भनाइ छ। प्रकृतिले पनि ठगेको मालघाटका लागि एउटा देउडा गीतको टुक्का सुनाउंँदै उनले भने, ‘बासा बुड्डा घाम लागन्छे मालका रफले’ अर्थात् साँझको अस्ताउँदो घाम मात्र लाग्छ मालघाटमा। हुनेखानेबाहेक त्यहाँका कोही पनि महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माउँदैनन्।

स्वास्थ्य संस्था त छ तर, एकजना स्वयंसेविकाको भरमा त्यो चलेको छ। कक्षा ७, ८ सम्म मात्रै पढ्ने स्कुल छ बाँकी पढ्नु परे दुई(तीन घण्टा हिँड्नुपर्ने बाध्यता यहाँ रहेको छ। माथितिर शौका समुदाय र मालघाटमा गरी ६० परिवार जति यहाँ बसोबास गरिरहेका छन्। यस क्षेत्रमा अझै दर्जनौं तुइनहरू सञ्चालनमा छन् । तर, सबैको अवस्था अति जोखिमपूर्ण नै रहेको अध्यक्ष धामी बताउँछन्।

छानबिन समितिद्वारा काम सुरु

जयसिंह धामी बे,पत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको हो। समितिले मंगलबार स्थानीय, जिल्लास्थित सुरक्षा निकाय, घटनास्थलमा खटिएको सुरक्षाकर्मी र प्रत्यक्षदर्शीहरूसँग छलफल र प्रतिक्रिया लिने काम गरेकोमा बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना स,म्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणका प्रहरी नायब उपरीक्षक वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहितको टोली स्थलगत अनुसन्धानमा खटिएको थियो।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन्।

नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन का, x टि, x दिएको र धामी महाकाली नदीमा ख, x सेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यद्यपि, भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन न,का, x टेको दाबी गर्दै आएको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ। उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी, विक्रम रंगोलीलाई खलंगामा प्रहरीको नि,ग.रा,नीमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले छानबिन समितिले अ,नु,सन्धान गरिरहेको र आफूले बे,पत्ता धामीको खो,जी गरिरहेको प्रतिक्रया दिए। हिमालय टाइम्स दैनिकमा खबर छ ।


Last Updated on: August 5th, 2021 at 10:51 am
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया