बुधबार १० कार्तिक २०७८

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ,x त्यु भएको छ । मृ,तक सीताका श्रीमान’ले सीताको ह,x त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ,x त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो । सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आx त्मा हx त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झुx न्डिxएxर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।

सीता झुxन्डिxएxकी हुन् भने टिकाले सबभन्दा पहिले देखेका थिए तर उनले प्रहरी त परै जावोस् घरपरिवारलाई पनि भनेनन् र एक्लै बिहानै घरबाट निस्किएका थिए ।यसले घ टनालाई निकै रहस्य पुण बनाएको छ ।पुलिसले अहिले सीताकी आमाजु विष्णु र श्रीमान टिकालाई सोधपुछको लागी नि यन्त्रणमा लिएको छ । सीताका भाइको अनुसार दिदि माइतबाट निकै खुशी भएर निस्किएको र त्यस्तो मान्छेले आx त्माx हx त्या गर्नै नसक्ने कुरा उनी बताउछन् ।पोस्टमार्टमको नतिजामा पनि मृ,x त्युको कारण नखुलाइएको हुँदा यो घ टना निकै रहस्य पुण छ भन्छन् भाइ ।

सीता म रेपछि घरमा कुनै किसिमको दु:ख नभएको र सबै जना हासीखुसी रहेकोले सीतालाइ मा रे कै हो भन्ने कुरा दर्शिन्छ।त्यस्तै सीसी टिभीमा रातीको ८ बजे एक अन्जान पुरुष घरमा आएका हुन्छन् र बिहान ती पुरुष बारे सोध्दा उनलाई कसैले पनि नचिनेको कुरा गर्छन् ।साथै पुलिस आउनु भन्दा अगाडि नै मामाका छोरा रमेश,वडा अध्यक्ष र एक छिमेकी त्यहाँ पसेका भएर घ टना निकै रहस्य पुण बनेको छ ।

सिता भण्डारीको रहस्यमय मृ,x त्यु भएकै दिन एकाबिहानै वडाध्यक्ष चेतनारायण भण्डारी बिहानको ५ :४५ बजेको समयमा मृ तक सीता भण्डारीको घरमा गएको देखिन्छ जुन सिसि टिभि फुटेज मार्फत प्रष्ट हुन्छ ।घरमा मान्छे म रेको छ तर कुनै रुवाबासि छैन ।घ टनास्थलमा पहिलोपटक पुग्ने वडाध्यक्ष भन्छन् घ टना एकदमै रहस्यमय देखिन्छ ।त्यहि सिसि टिभि फुटेजमा सीताको श्रिमान भने बिहानको लगभक ४ बजे घरबाट निस्किएको प्रस्टै देख्न सकिन्छ र उनी फरार, भएसगै यो घ टना एकदमै रहस्यमय बन्दै गएको छ ।

 


Last Updated on: September 16th, 2021 at 4:01 pm
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया