शुक्रबार १७ मंसिर २०७८

काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दु,र्घ,ट,ना हुँदा ३० वर्षीय युवकको मृ,x त्यु भएको छ। गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२५० नम्बरको मोटरसाइकल दु,र्घ,ट,ना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृ,x त्यु भएको हो।
तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते लामाको उपचारका क्रममा मृ,x त्यु भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर ८ गैरीगाउँ निवासी हुन्।
दु,र्घ,ट,ना,मा गम्भीर घाइते लामालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृ,x त्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा मानिसको चाप हुने भएकाले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असोज २ देखि ८ गते सम्म चल्ने राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) का अवधिभर सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।
“विशेष २ गते उपाकु यात्रा तथा ३ , ४ र ८ गतेका दिन रथ यात्रा हुने हुँदा ३ बजेबाट भित्री नगरको रुटहरुमा पुर्ण रुपमा सवारी निषेध सो समयबाट गरिने सुचित गर्न चाहन्छौं “, सूचनामा उल्लेख छ ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ ।

असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि उक्त अफर विहीबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।

यो पनि पढ्नु हाेस

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।

आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

 


Last Updated on: September 16th, 2021 at 5:42 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया