आइतबार ३१ आश्विन २०७८

कार दु, र्घ, ट, ना हुदाँ बिहीबार एक महिलाको मृ,x त्यु भएको छ । बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दु ,र्घ ,ट ,नामा परेर मृ,x त्यु भएको हो ।

प्रहरीका अनुसार मृ,तक चन्द्रकला र घा इ ते सानी मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उप चारका लागि विराटनगरतर्फ आउँदै गर्दा यो दु, र्घ ,ट ,ना हुन् पुगेको बताएका छन।

दु ,र्घ ,ट, नामा ग म्भी र घा इ ते भएकी उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृ,x त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफै अ निय न्त्रित भएर बिजुलीको पाेलमा ठो’क्किएकाे थियो ।

दु, र्घ ,ट, नामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घा इ ते भएका छन् । घाइते सबैको विराट मेडिकलमै उ प चा र भइरहेको मोरङ प्रहरीले जनाएको छ । मृ, त क चन्द्रकला र घा इ ते सानी मुटुका वि रा मी हुन् । उनीहरू उ प चा रका लागि आएका थिए । दु, र्घ, ट, नामा परेर कार पूर्णरूपमा क्ष ति ग्र स्त बनेको र घ ट नाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


Last Updated on: September 16th, 2021 at 6:17 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया