बुधबार १० कार्तिक २०७८

देशभर पाँच वर्षयता २३ वटा सामूहिक ह, xत्याका घटना भएको छ । घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाको ह, x त्या भएकोे छ ।

तथ्याङ्कअनुसार कर्णालीमा पाँच, प्रदेश १ मा तीन, प्रदेश २ मा तीन, बागमतीमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिम प्रदेशमा छ वटा सामूहिक ह, x त्याको घटना भएका छन् । आर्थिक वर्ष २०७७/७८ को काठमाडौं उपत्यकाभित्र भएको ह, x त्याको तथ्याङ्क केलाउने हो भने प्रत्येक महिना तीन जनाको ह, x त्या हुने गरेको देखिएको छ ।

घरायसी सम्पत्ति वा अंशवण्डामा कुरा नमिल्दा र परपुरुष वा परस्त्रीसँगको गोप्य स, म्बन्ध बाहिरिनु, अधिकांश सामुहिक ह, xत्याका कारण भएको पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल बताउनुहुन्छ । यद्यपि सबै विषयलाई एउटै डालोमा राखेर हेर्न नहुने उहाँको भनाइ छ ।

देशभरको तथ्याङ्क हेर्दा दैनिक एकजना मानिस मा, x xरि, ने गरेका छन् । यसवर्ष देशभर ६ सय ९७ जनाको ह, x त्या भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले बढी हो ।

यस्ता घटना खास गरी डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्याका कारण हुने गरेको प्रहरी प्रधान कार्यालयको आंकलन छ । यस्ता अ, x प, x रा,ध घरभित्रैबाट बढी हुने गरेको पूर्व प्रहरी नायब महानिरीक्षक मल्ल बताउनुहुन्छ । सम्झाएर वा प्रचारप्रसार गरेर घरभित्रको घटना रोक्न नसकिने उहाँको भनाइ छ ।

यस्ता घटनामा कल्पनै नगरिएका पात्र दो, x षी प्रमाणित हुन थालेपछि अ,नुसन्धान गर्ने प्रहरी अधिकृतका लागि टाउको दुखाइको विषय बनेको छ ।
हेर्दा सामान्य लाग्ने यस्ता घटनामध्ये कति त अपराधी पत्ता लाग्न नसकेर वर्षौंदेखि टाँगिएका छन् । अ, x प, x राध हुनुभन्दा अ, x प, x रा,धको विरुवा नै नामेठ गर्ने तर्फ सचेत हुन जरुरी छ ।

 


Last Updated on: September 17th, 2021 at 10:43 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया