बुधबार १० कार्तिक २०७८

रुपन्देही जिल्लाको कन्चन गाउपालिका ५ उत्तर भैसाई भन्ने गाउमा एक दुखद घटना घटेको छ। जहा आफ्नै श्रीमानले श्रीमती आगोमा ज,लि,र,हादा पनि बचाउन तर्फ लागेनन । सिताको निधन पछि उनका छिमेकी मिडिया मा आएका छन् । सिता धेरै नै सोजी थिइन् । हामी माछा मा, x x र्ने जात भएपनि माछा मा, x x र्न जाने क्रममा सिताले हामि सामु आफ्नो केहि पि, डा सुनाईनन ।

हामी छिमेकी भएपनि उनले हामीलाई कहिल्यै आफ्नो पि,डा भनिनन । उनलाई जति पि,डा भएपनि मन मै राख्ने गर्दो रहेछिन। सिता ज, x ल्ने दिन रातिको साढे आठ बजेको समयमा लाइन गएको थियो हामीले गर्मि भएको हुनाले बाटोमा निस्किएका थियौ, सितालाई पनि जाम गर्मि छ भन्दा मेरो नानि सुतेको छ म गए भने पंखा हम्किने मान्छे कोहि छैन म जादिन तपाईहरु जानुस तपाईहरु मोटो हुनुहुन्छ अलि दुब्लाउनु हुन्छ कि भनिन र हामिहरु गयौ। त्यो रात के भयो थाहा छैन, अर्को दिन बिहान ७ बजे प्रहरी आए ।


Last Updated on: September 17th, 2021 at 3:26 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया