बुधबार १० कार्तिक २०७८

झापामा एक प्रहरी नुहाउन गएका थिए । तर उनी फर्केर आएनन् । ती प्रहरी जवानको पोखरीमा डु बे र मृ’त्यु भएको हो । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डु बे र मृ’त्यु भएको जानकारी प्रहरीले दिएको छ ।उनी नुहाउन गएका थिए । त्यसै क्रममा उनको सोमबार पोखरीमा डु’बे’र मृ’त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डु ‘बे र प्रहरी जवान गिरीको मृ’त्यु भएको थियो ।

रामेछाप । जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ३–०१–०२३ च ३५९३ नम्बरको जीप सदरमुकाम मन्थलीनजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

बिहिबार बिहान साढे ९ बजे भएको दुर्घटनाम ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ खिजिफलाटेका ३५ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षीया फुर्वा शेर्पा र ३६ वर्षीय वाङ्छु शेर्पा रहेका छन् । जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

मन्थली नगरपालिका–६ को कुनौरीस्थित बोक्सेको पहरामा आइपुग्दा बलेरो भीरबाट करिब ६ सय मिटर तल ख’से’को रामेछाप प्रहरीले जनाएको छ । शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।


Last Updated on: September 18th, 2021 at 10:54 am
५३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया