आइतबार ३१ आश्विन २०७८

चितवन, २ असोज-पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको ह, त्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको ह, त्या भएको हो ।

लामाको ह, त्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झ,ड,प भएको छ । झ,ड,प हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले र, x ड प्र,हार गरी ह, त्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण म,दि,रा से,वन गरी मल्लले लामाको ह, x त्या गरेको एसपी अधिकारीले बताए । ह, x त्या आरोपीलाई नि,यन्त्रणमा लिने क्रममा स्थानीयले ढुं,गा मुढा गरेपछि स्थिति नि,यन्त्रणमा लिन प्रहरीले ह,वाईफायर र अश्रुग्याँस प्र,हार गर्नु परेको अधिकारीको भनाइ छ ।

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चो,ट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।


Last Updated on: September 18th, 2021 at 12:54 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया