आइतबार १९ मंसिर २०७८

यिनि हुन दुर्गा माझी ।काभ्रेमा बसोबास गर्ने दुर्गा अहिले उपचारको सिलसिलामा काठमाडौं आएका हुन ।काभ्रेमा एक्लै नै बस्दै आएका दुर्गा माझिको कथा र व्य था भने,एकदमै फरक छ।टाउकामा टुटुल्को जस्तो तर धेरै भागमा फैलिएको ठूलो घा उ दुर्गाले जन्मजातनै लिएर जन्मिनुपर्यो ।यहि घा उले गर्दा पनि उनले सानैमा आफ्नो घर छोड्नुपर्ने बा ध्यात्मक अवस्था आयो ।आफ्नै परिवारबाट पनि आफुलाई निकै नै घा त हुनथालेपछि दुर्गाले आफ्नो जिन्दगी आफ्नै तरिकाबाट जिउन सुरु गरे ।छुदाखेरि मात्रै पनि घा उ अत्याधिक दुख्ने र राति सुत्दा पनि धेरै रु नु पर्ने उनी बताउँछन् ।


Last Updated on: September 18th, 2021 at 1:06 pm
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया