बुधबार १० कार्तिक २०७८

बर्दियामा बँदेललाई मा‘र्न राखेको विद्युतीय करेन्टको

 

पा’सोमा परेर एकै परिवारका तीन जनाको ज्या’न गएको छ । गएराति १० बजेतिर एक जनालाई क’रे’न्ट लागेको र

 

 

बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या’न गएको हो । पा’सो थाप्ने ८३ वर्षका राजबहादुर

 

 

शाहीलाई प्र’हरीले प’क्राउ गरेको छ । बँदेल मा’र्नका लागि राखेको क’रेन्टकाे पा’साेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्या’न गएको बर्दिया प्रहरीले जनाएको छ ।

 

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्ष’ति पुर्याउन थालेको भन्दै क’रेन्ट प्र’वाह गर्दा यसअघि क’रेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्या’न

 

 

गएको थियो । धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सोमा क’रेन्ट लागेर एक जनाको ज्या’न गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध

 

 

आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्र’हरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।

 


Last Updated on: September 18th, 2021 at 1:59 pm
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया