शुक्रबार १७ मंसिर २०७८

सुनसरी दुहबी नगरपालिकामा टिपर’को ठक्क’र’बाट नौ वर्षीया बालिका’को मृ’त्यु भए’को छ । दुहबी– ९ छाताबेलीस्थित जय बाबा इँट्टा भट्टा उद्योगभित्र टिपरको ठक्कर’बाट बबिता खातुन’को मृ’त्यु भए’को प्रहरीले जनाए’को छ ।
उनी सोही भट्टामा मजदुर कार्यरत भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी हुन् । बुधबार बेलुका पौने ५ बजे को१ख ५४५१ नम्बरको टिपर’ले ठ’क्क’र दिँ’दा उन’को घटनास्थल’मा नै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रहरीले टिपर र चालक धनकुटा सहिदभूमि गाउँपालिका–४ का ३० वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनु’सन्धा’न गरिरहे’को छ ।

यो पनि पढ्नुहोस् , काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिर’मा दु’र्घ’ट’ना भए’को छ । घटनामा ३ जना’को मृ’त्यु भए’को छ । जसमध्य एक जना चालक पनि हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दु’र्घट’ना’मा मृ’त्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 18th, 2021 at 2:09 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया