बुधबार १० कार्तिक २०७८

काठमाडौं । कपि’लवस्तुको बुद्धभुमि ३ दुवियामा शुक्रवार वि’द्युतको तार चुँडिएर करेन्ट ला’ग्दा ४ भैँसी म’रेका छन् । बिद्युत प्राधि’करणको दुवियामा रहेको सव’स्टेशनले चुँडिएको तार म’र्मत न’गर्दा स्थानीयले चराउन ल’गेकामध्ये चार भैँसी क’रेन्ट लागी मरेको बुद्धभुमी ३ का वडा अध्यक्ष गो’विन्दप्रसाद आचार्यले बताउनुभयो ।

क’रेन्ट लाग्दा स्थानीय खडानन्द गैरे, विष्णुमाया खनाल, सुवास गैरे र पि’ताम्वर बेल्वासेको भैँसी मरेको इलाका प्रह’री कार्यालय गो’रुसि’ङ्गेका प्रहरी निरिक्षक लि’लामणी आचार्यले बताउनुभयो । आज बिहान अन्दाजी १० बजे यात्रुबाहक बसले तार छो’एपछि चुँडिएर तार ज’मिनमा खसेको थियो ।

स्थानीयले इमिलीया फ्युज से’वा केन्द्रका कर्मचारी विष्णु केसीलाई तार चुँडिएको जानकारी गराएका थिए । केसीले चुँडिएको तार ल’ठ्ठीले पन्छाउन सु’झाव दिनुभएको स्थानीय धर्मराज गैरैले बताउनुभयो ।

घ’ट’नास्थलदेखि सवस्टेशनको दुरी चार किलो मिटर टाढा भएपनि तार मर्मत नहुँदा भै’सीलाई करेन्ट लागेको थियो । ४२ भैँसीमध्ये चार भैँसी बि’द्युत तारमा छोइए पछि करेन्ट लागेको थियो ।

 


Last Updated on: September 18th, 2021 at 4:12 pm
१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया