
काठमाडौँ । पूर्वी चितवनको राप्तीमा छिमेकीले र’ड प्र’हा’र ग’र्दा एक जनाको मृ,त्यु भएको छ। मृ,त्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा र ड प्र हा र गरी ह,’त्या गरेका हुन्। प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिइबीका कारण म,दि रा सेवन गरी ह,’त्या ग’रेको बुझिन आएको छ।
घटनापछि मल्ललाई प,क्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुं गामुढा गरेका थिए। स्थितिलाई नियन्त्र,णमा लिन प्रहरीले हवाई फा’यर र अ श्रु ग्यास समेत प्र हार गरेको उनले बताए।