शुक्रबार १७ मंसिर २०७८

जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै हजुरआमाको ह’ त्या आ’रोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

बझाङका एक युवकले गरगहना ‘हात पार्न आफ्नै हजुरआमाको ह’ त्या गरेको प्रहरीको दावी छ ।

हजुरआमाको ह’ त्या आरोपमा विहीबार प’क्राउ परेका दुर्गाथली गाँउपालिका–५ का २३ बर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान हँ’सिया प्रयोग गरी ८५ बर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको ह’ त्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको ह’ त्या गरी आँगन नजिकै श’व गाडेको अवस्थामा ३० गते नै प्रहरीले श’ब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले ह’ त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरि बेलुकी ६÷७ बजेको समयमा घट’नास्थल पुगी भित्र भएको श’वलाई तानेर घर आँगनकै अघिपट्टी खाल्डो ख’नेर गाढे’को जप्रेलले स्वीकार गरेका छन् ।

वडा नम्बर–५ का वडाअध्यक्ष समेत रहेका रामबहादुर जप्रेलले आमा २७ गतेदेखि घरमा नदेखेपछि खोजी गरेका थिए । कतै पनि प’त्तो नपाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । घरभित्र हेर्दा रग’तका छि’टा समेत देखेपछि उनले प्रहरीलाई ख’बर गरेको प्रहरीले जनाएको छ । त्यति बेलासम्म ह’ त्याका आ’रोपित सुवास परिवारकै सम्पर्कमा थिए ।

सुवास’लाई भा’ग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका–७ को लौवादेब डाँडाबाट पक्रा’उ गर्न प्रह’रीको टोली पक्रा’उ गरेको हो । अनलार्इन नेपालबाट साभार गरियको

 


Last Updated on: September 18th, 2021 at 8:06 pm
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया