मंगलबार ०३ जेठ २०७९

सबैलाई सक्दाे सहयोगकाे अपिल गर्दछु।
नाम : अनिता वि क
बाणगंगा नगरपालिका
वडा नं ८चप्परगांउ
कपिलवस्तु बस्ने झबिन्द्र वि क को श्रीमती लोक बहादुर वि क को बुहारी २ महिनाको सुत‌्केरी काठमाडौँ मेडिकल कलेज मा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia)मा (mythenic crisis) रोगको उपचार गराइ रहेको जसको लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र निजको आर्थिक अवस्था कमजोर भएको ले उपचार को लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद
NMB Bank limited Bangain Branch.(Jhabindra B.k)
खाता न: 0510145900400018
Global IME Bank Bangain Branch.(Santosh B.K)
खाता न: O707010006294


Last Updated on: September 18th, 2021 at 9:35 pm
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया