आइतबार ३१ आश्विन २०७८

काठमाडांै । दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दु’र्घट’नामा एक जनाको ज्या’न गएको छ । दु’र्घट’नामा परी ज्या’न जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो ।

दु’र्घ’टनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घा’इ’ते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृ’त्यु भएको छ । घा’इ’ते दुई जनालाई थप उपचारका लागि काठमाडाँै लगिएको छ ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडाँै फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नंको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठो’क्कि’एर दु’र्घ’टना भएको थियो । दु’र्घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 19th, 2021 at 12:53 pm
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया