बुधबार १० कार्तिक २०७८

काठमाण्डौ । आफ्नै जन्म दिने बाबुलाई सानोमा आफुलाई र आमालाई नहेरेको भन्दै छोराले वास्ता नगरेपछि अहिले उनका ती छोराका बाबु बृद्धा आश्रममा छन् । उनले दिनहुँ गेटमा अरुलाई नै भेट्न कोही आउँदा पनि आफ्ना छोराहरु आएकी भनेर बाटो हेरी बस्छन् । उमेरले ७० लागेका ती बाबु हुन् किशोर लामा । उनका दुई छोरा र एक छोरी छन् । श्रीमती पनि जिउँदै छन् । सबै परिवार हुँदाहुँदै पनि उनी बृद्धाश्रम गएका छन् ।

Last Updated on: September 19th, 2021 at 1:47 pm
३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया